Sunday, January 10, 2016

बैंकिङ कसुरमा अहिलेसम्मकै ठूलो सजाय, कसलाई कति हरौं !

काठमाडौं, पुस २७ । एचएन्डबी डेभलपमेन्ट बैंक कुलेश्वर शाखामा भएको घोटाला प्रकरणमा पुनरावेदन अदालतले शाखाप्रमुख निरज नेपाललाई १३ वर्ष कैद र ८६ करोड ६६ लाख रुपैयाँ जरिबानाको सजाय तोकेको छ । नेपालको हानिनोक्सानीबापतको बिगोसमेत जफत गर्ने फैसलामा उल्लेख छ । पुनरावेदनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र चण्डीराज ढकालको संयुक्त इजलासले घोटालामा मुछिएका बैंकका ग्राहक मनोज चौरसियालाई नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment