
काठमाडौं–काठमाडौं महानगरपालिका–३३ मैतीदेवीमा मदिरा पसल संचालन गरी बस्ने २६ वर्षीय अच्युतप्रसाद दाहाललाई तोकिएको मुल्य भन्दा बढी प्रतिलिटर २ सय ५० रुपैयाँको दरले पेट्रोल विक्री गरिरहेको अवस्थामा ५ सय ५० लिटर पेट्रोलसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । --- यो समग्री
नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment