Sunday, January 10, 2016

मोर्चाबाटै यसरी लखेटिंदै छन् राजेन्द्र महतो

२७ पुस, काठमाडौं । मधेसी मोर्चाको कार्यदलमा नबसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसी दबाट पनि क्रमशः बहिष्कृत हुँदै गएका छन् । मधेस आन्दोलनको सबैभन्दा उग्र देखिएका महतो मधेसी दल र नेताहरुबाट नै बहिष्कृत भएका छन् । २०७२ पुस ११ गते विराटनगर जोगबनीको नाकामा धर्ना बस्ने क्रममा घाइते भएपछि उनलाई कुनै पनि मधेसी दलका नेताले सान्त्वना --- यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment