मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने सहमति १० माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार विहान मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको हो । मृतकलाई सहिद घोषणा गर्न, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment