कुवेरप्रसाद शर्मा एउटा भनाइ छ । जति माथि उठेर खस्यो, त्यति ठूलो चोट लाग्छ । ठूलो मान्छेले गल्ती गर्दा ठूलै नोक्सान हुन्छ । प्रचण्डले गल्ती गर्दा एनेकपा माओवादीलाई मात्र नोक्सान भएन, नेपाल राष्ट्रलाई ठूलो नोक्सान भयो । पहिलो नोक्सान दोस्रो जनआन्दोलनपछिको राष्ट्रिय शासन व्यवस्थाको स्वरूप बन्न सकेन अर्थात् नेपाल पुँजीवादी ढाँचामा जाने, मिश्रित अर्थतन्त्रमा जाने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment