९ माघ, काठमाडौं । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि कांग्रेस नेता मीनेन्द्र रिजालले पेश गरेको संशोधन प्रस्तावलाई अघि बढाउन प्रमुख राजनीतिक दलहरु सहमत भएका छन् । रिजालको प्रस्तावलाई पारित गर्न दलहरुवीच सहमति जुटेपछि राति ८ बजेर २० मीनेट जाँदा संसद बैठकको जनाऊ घण्टी बजेको छ । दिउँसो ३ बजेदेखि नै सांसदहरु बैठकको प्रतिक्षा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment