Saturday, January 23, 2016

प्रधानमन्त्रीलाई मनोज पाण्डेको आँसु झार्ने खुलापत्र (भुकम्प पिडितको हृदयबिदारक कहानी)

कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम उद्यमका प्रस्तोता मनोज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मर्मस्पर्शि खुला भिडियो चिठ्ठी पठाएका छन । देशमा बिनाशकारी महाभुकम्प आएको झण्डै १ बर्ष पुग्नलाग्दा पनि राज्यबाट केही पनि नभएको र भुकम्पपिडितको अवस्था झनझन दयनिय भएको भन्दै उनले भुकम्प प्रभावित सबै जिल्लामा पुगेर संकलन गरेकोे ह्दयबिदारक तस्बिरहरुलाई जोडेर प्रधानमन्त्रीको नाममा सम्बोधन सहितको भिडियो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment