८ माघ, सुर्खेत । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सुर्खेतमा रहेका क्षेत्रीय कार्यालयका अधिकांश प्रमुखहरु महिनामा मुस्किलले एक हप्तामात्रै कार्यालयमा हाजिर हुने गरेको पाइएको छ । क्षेत्रीय प्रमुखहरु भक्ताका लागि अधिकांश समय काजमा बस्ने गरेको, तल्लो तहका कर्मचारी जानुपर्ने गोष्ठीमा पनि उनीहरु आफैं जाने गरेको, सार्वजनिक बिदाका दिन पनि काज बसेर भक्ता खाने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment