Saturday, January 23, 2016

संविधान त संशोधन भयो, अब वीरगञ्ज नाका खुल्ला ?

भारत प्रतिक्रियाविहीन, मधेसी मोर्चा अझै असन्तुष्ट १० माघ, काठमाडौं । नयाँ संविधान जारी भएको १२६ औं दिनमा पहिलो संशोधन भएको छ । संविधान संशोधनलगत्तै भारतले नाकाबन्दी खोलीदिने सरकारी अधिकारीहरुदे अपेक्षा गरेका छन् । संविधान जारी गर्दै गर्दा तराई मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले संविधान जारी भएको १३ औं दिनमा नै संशोधन गर्ने निर्णय गरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment