९ माघ, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने समूहले चोरीका सामान भने टहरामा लगेर लुकाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिनामंगलको सुकम्बासीटोलस्थित नुरपाती एयरलैयाको टहरामा धनमाल बरामद भएपछि यस्तो खुलेको नयाँ पत्रिकामा खबर छ । कसैले अन्दाजै गर्न नसक्ने गरी चलाखी गरेर चोरीका सामान टहरामा राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ । काठमाडौंमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment