गंगा बराल,काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा १ हजार ९८ उजुरी फस्र्योट गरेको छ । केन्द्रमा सञ्चित १५ सय ८८ उजुरीमध्ये उसले यो आर्थिक वर्षमा ६९ प्रतिशत फस्र्योट गरेको कार्यालयले जनाएको छ । ०७१ सालको असार मसान्तसम्म शिक्षा मन्त्रालयमा परेका १ सय ५५ उजुरीमध्ये १ सय १ फस्र्योट गरिएको केन्द्रको तथ्यांकले देखाएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment