९ माघ, काठमाडौं । भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमती क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण कार्यको धुमधामका साथ शिल्यान्यास गरे । उक्त अवसरमा सर्वसाधारण खुसी देखिन्थे । त्यसको चारदिनपछि बुधबार त्यही ठाउँ पुग्दा लगभग सुनसान देखिन्थ्यो । सर्वसाधारण निराश भेटिए । शनिबार कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment