Saturday, January 23, 2016

माधव नेपालको विश्लेषणः मधेस आन्दोलनलाई बाबुरामको साथ, कांग्रेसको सदभाव, भारतको सुरक्षा !

‘संविधान संशोधनले सारमा अर्को अर्थ लाग्दैन’ फाइल तस्वीर ९ माघ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा जारी आन्दोलनलाई बल प्रयोग गरेर दबाउँदा अप्रिय घटना हुने भएकाले संविधान संशोधनको बाटो लिनुपरेको विश्लेषण गरेका छन् । तर, संविधानमा संशोधन गरे पनि त्यसले अहिलेको संविधानको सारमा अर्को अर्थ नलाग्ने र यसले मधेस आन्दोलनलाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment