Saturday, January 23, 2016

‘बीग बोस ९’को उपाधी प्रिन्सलाई, जिते लगातार ३ वटा रियालिटी शो  

भारतीय टेलिभिजनमा प्रशारण हुने चर्चित रियालिटी शो ‘बीग बोस ९’को उपाधी प्रिन्स नरुलाले जितेका छन् । अन्तिम प्रतिस्पर्धीको रुपमा चार जना थिए । रोशेल राव, मन्दना करिमी, प्रिन्स नरुला र रिसभ सिन्हाको विचमा अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रिन्सले पहिलो स्थान सुरक्षित गरे भने रिसभ दोस्रो भए । मन्दना करिमीले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment