९ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ । खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । बंगबन्धु गोल्डकपसहित बाहिरिएका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment