१० माघ, भक्तपुर । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आइतबारदेखि भक्तपुरको हनुमानघाटमा सुरु भएको छ । नेसंको आठौँ शताब्दीदेखि सुरु भएको सो मेला अन्तर्गत हनुमानघाटमा माघ महिनाभर व्रत बसिन्छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment