Monday, February 1, 2016

वाइसिएल अध्यक्ष भन्छन्: लोकमानमाथि प्रश्न हामीले होइन, जनताले उठाएका छन्  

आरसी शर्मा, वाइसिएल अध्यक्ष एमाओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) फेरि चर्चामा आएको छ । हालै सम्पन्न राष्ट्रिय भेलाले संगठनको पुनसर्ंरचना गर्दै आरसी शर्माको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी गठन गरेको छ । शर्मा पहिले वाइसिएलका महासचिव थिए । पुनर्गठित वाइसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई आफ्नो पहिलो निसाना बनाएको छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment