१८ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमतिको प्रयास फेरि सुरु भएको छ । वार्तामा कार्यदललाई ब्यूँताउने सहमति भएको छ । माघ सात गते बालुवाटारमा भएको वार्ता भाँडिएपछि मधेसी मोर्चा र तीन दलबीच सोमबार पहिलो पटक वार्ता भएको हो । उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको पहलमा तीन दल र मधेसी मोर्चाबीच भएको वार्तामा प्रधानमन्त्री ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment