‘सीमांकनमा सहमति नभइ नाकाबन्दी खुल्दैन’ १८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्रीको उम्मेदवार नभएको बताएका छन्। तर, कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको उनले प्रष्ट्याए । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेसको महाधिवेशन अघि नै पनि राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने बताए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment