Monday, February 1, 2016

यु १९ बिश्वकपः भारतसंग नेपाल सात विकेटले पराजित  

नेपालबिरुद्धको खेलमा विजयी भएपछि खुसी साट्दै भारतीय खेलाडीहरु । तस्वीरः आइसीसी १८ माघ, काठमाडौं । अण्डर नाईन्टिन विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल भारतसंग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १७० रनको लक्ष्य भारतले ३ विकेट गुमाएर मात्र १८.१ ओभरमा पुरा गर्‍यो । सुरुवातदेखि नै आक्रामक बनेको भारतका लागि ओपनर रिशव पन्तले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment