नेपालगन्ज : एकदलीय पञ्चायती शासनविरुद्धको नेपाली काँग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज अब विपी सङ्ग्रहालयमा राखिने भएको छ । क्रान्तिका समयमा विसं २०३० जेठ ३० गते विराटनगरदेखि काठमाडौँका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबिबीको ट्वीनअटर जहाज क्रान्तिका तीन योद्धा बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलले नेपाली काँग्रेसको निर्देशनमा अपहरण गरेका
from Nepal123.com - कांग्रेसले ३० सालमा हाइज्याक गरेको प्लेन वीपी संग्रहालयमा राखिने
No comments:
Post a Comment