काठमाडौं । पार्टीको बहुमत हिस्सा लिएर रामबहादुर थापा बादल एमाओवादीसँग एकता गर्न गएपछि मोहन बैद्य किरण थप संकटमा परेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ – बादल एकतामा गएपछि बैद्यको पार्टीमा की माओवादी केन्द्रसँग नभए विप्लवसँग एकता गर्नुपर्छ भन्दै लविङ सुरु भएको छ । आजदेखि सुरु हुने भेलामा पार्टीलाई अलग अस्तित्वमा राख्ने निणर्य गरेको
from Nepal123.com - बैद्यबाट ठूलो समूह अलग हुँदै
No comments:
Post a Comment