Tuesday, February 2, 2016

राजु रिजाललाई आईसीसीको क्लिन चिट: बढी उमेरको कुनै प्रमाण छैन  

२० माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजाललाई उमेर विवादमा क्लिन चिट दिएको छ । राजु ओभर एजको भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment