रविन भट्टराई २० माघ, ताप्लेजुङ । ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा यात्रुले हैरानी पाउन थालेका छन् । कालोपत्रे भएपछि ठूलै प्रचारका साथ सातामा तीन दिन विमान आउने भनिएपनि विमान नआउदा यात्रु समस्यामा परेका हुन् । आइतबार, बुधबार र बिहीबार उडान तालिका राखेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तालिका अनुसार यात्रु बोलाए पनि विभिन्न कारण देखाएर निगमले निरन्तर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment