मंगलबार, २८ वैशाख । काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई स्वदेश फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ । मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले
from Nepal123.com - राजदूत उपाध्ययलाई १५ दिनभित्र स्वदेश फर्कन औपचारिक पत्र
No comments:
Post a Comment