बैतडी। जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्घ मन्दिर पुनःनिर्माणका लागि दिएको छ । प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्घ जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । “एक महिनाको अवधिमा मापसे कारबाहीमा उक्त रकम उठेको
from Nepal123.com - बैतडीमा मापसे कारबाहीको पैसा मन्दिरलाई
No comments:
Post a Comment