२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताएका छन् । रङ्गशालामा राखिएको स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोइरालाको निष्ठाको राजनीति अनुभव समग्र एसियालाई नै खाँचो रहेको औँल्याए । त्यसैगरी भारतीय समाजवादी पार्टीका नेता डिबी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment