बसन्त रानाभाट बार्सिलोना । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति युरोपका काँग्रेसीहरुले दु:ख व्यक्त गरेका छन् । कोइराला इमान्दार, शालिन र सरल नेता भएको बताउँदै देश र पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उनीहरुले दुख ब्यक्त गरेका हुन् । युरोप काँगेसका कार्यबाहक अध्यक्ष पूर्ण हमालले, आर्दश पुरुष र समाजबादी सोचका नेता कोईरालाको निधनबाट मुलुकले अभिभाबक गुमाएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment