पौडेलको चुनौती र कोइराला परिवारको सम्भावना २७ माघ, काठमाडौं । सोमबार साँझ पूर्वप्रधानमन्त्री एवं दिवंगत सभापति सुशील कोइरालाको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्किएलगत्तै कांग्रेस नेताहरुवीच आगामी महाधिवेशनमा सभापति पद कसले हत्याउने भन्ने रस्साकसी सुरु हुने पक्कापक्की छ । कांग्रेसको नेतृत्व कोइराला परिवारका हातबाट अन्यत्र सरेको चर्चा सुरु भइसकेको छ । बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment