Friday, June 3, 2016

खेलकुदलाई राजनीतिकरण गरिनुहुँदैन

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको विशेष अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा खेलकुदलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिइएको छ । खेल आफैँमा स्वतन्त्र विधा भएको भन्दै कार्यक्रमका वक्ताहरूले खेलसँग सम्बन्धित संस्थाहरू राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले राजनीतिकरणका कारण खेल जगत् प्रभावित हुन

from Nepal123.com - खेलकुदलाई राजनीतिकरण गरिनुहुँदैन

No comments:

Post a Comment