Friday, June 3, 2016

रातारात एमाले र माओवादीबीच यी गोप्य सहमति पनि भएका रहेछन् (सहमतिसहित)

काठमाण्डु, २१ जेठ– गत वैशाख अन्तिम साता ढल्नै लागेको केपी शर्मा ओली नेतृत्वको सरकार बल्लतल्ल बच्यो । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको अफर आएपछि उनले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने र त्यसका लागि एमालेलाई सहयोग गर्न समेत आग्रह गरे । तर, ओलीले तत्काल सरकार गिराउदा आर्थिक वर्ष २०७३/७४ को बजेटलाई प्रभाव पार्ने बताउदै बजेटपछि आफै प्रचण्डलाई

from Nepal123.com - रातारात एमाले र माओवादीबीच यी गोप्य सहमति पनि भएका रहेछन् (सहमतिसहित)

No comments:

Post a Comment