Friday, June 3, 2016

सडक निर्माण नहुँदा यात्रुहरुको कन्तबिजोग

नेपालगन्ज । सवारी साधनका लागि अति व्यस्त नेपालगन्ज–गुलरिया हुलाकी सडक सामान्य वर्षामा समेत हिलाम्य हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ । सो सडकखण्डको करिब एक किमी क्षेत्रमा खाल्डो परेका कारण महिनौँदेखि सवारी साधन र पैदल यात्रु जोखिम मोल्न बाध्य हुँदासमेत सम्बन्धित निकाय मौन देखिएको छ । सो सडकखण्डको त्यस क्षेत्रमा १५ दिनअघि मोटरसाइकल दुर्घटना

from Nepal123.com - सडक निर्माण नहुँदा यात्रुहरुको कन्तबिजोग

No comments:

Post a Comment