Monday, January 11, 2016
पुन: निर्माण प्राधिकरणका ८ कार्यालय रहने
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका आठ कार्यालय रहने साङ्गठनिक संरचना निर्धारण गरिएको छ। प्राधिकरण, निर्देशक समितिको पहिलो बैठकले केन्द्रमा एक केन्द्रीय कार्यालय, भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि छ सम्पर्क कार्यलय र बाँकी भूकम्प प्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालय राख्ने भएको हो। भूकम्पपछिको आवश्यकता मूल्याकन प्रतिवेदनले मुलुकभर ३१ जिल्ला भूकम्पबाट प्रभावित भएको उल्लेख .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment