Monday, January 11, 2016
राजेन्द्र महतोको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्रीले टेलीफोनबाटै यसो भने
काठमाडौ, २८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरी उहाँको स्वास्थ्य स्थितिकाबारेमा जानकारी लिनुभएको छ । तराईको आन्दोलनका क्रममा घाइते भई भारतको नयाँ दिल्लीमा उपचाररत अध्यक्ष महतोलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिनुभयो । तराईमा आन्दोलनका क्रममा विराटनगर–जोगवनी नाकामा धर्नामा बस्ने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment