Monday, January 11, 2016
व्यवसायीलाई सहुलियत दिने तयारी
२८ पुस, चितवन । सरकारले भूकम्प प्रभावित र नाकाबन्दीका मारमा परेका व्यवसायीलाई सहुलियत दिने तयारी गरिरहेको छ । नेपाल इँट्टा उद्योग महासङ्घको आठाँै साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै अर्थराज्यमन्त्री दामोदर भण्डारीले भण्डारीले भूकम्प र नाकाबन्दीबाट व्यवसायीले करोडौँको नोक्सानी बेहोर्नुपरेको बताउँदै भन्सार लगायतमा छुट दिन लागिएको बताउनुभयो । उहाँका अनुसार सरकारले उद्योगको विकासका लागि नयाँँ नीति बनाउँदैछ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment