Monday, January 11, 2016
चितवन राष्ट्रिय निकुञ्जमा जे देखियो…(फोटोफिचर)
चितवन, पुस २६– चितवन राष्ट्रिय निकुञ्ज विश्वकै निकुञ्जहरु मध्यको एक महत्वपूर्ण हो । यहाँ बाघ, गैंडा, हात्तीलगायतका विभिन्न प्रकारका जीवजन्तुहरुको बासस्थान रहेको छ । आईतबार निकुञ्जले गराएको जीप सफारीको क्रममा निकुञ्जमा विभिन्न किसिमका वन्यजन्तुहरु देखा परे । तस्विरः राजु चौधरी/रमेशकुमार पौडेल/सुवास आचार्य .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment