११ माघ, काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ललितपुरको सातौं वार्षिक साधारणले प्रेमकुमार महर्जनको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिर बर्जाचार्य, सचिव निरा बर्जाचार्य, सहसचिव सुस्मिता मानन्धर र कोषाध्यक्षमा नगिना श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दिल कुमार महर्जन, सजिब शाक्य, गगन बर्जाचार्य, प्रेमकृष्ण महर्जन र आशिष शाक्य निवार्चित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment