पूर्वएआइजीदेखि पूर्वसचिवसम्म नयाँशक्तिमा लागे १० माघ, काठमाडौं । डा. बाबुराम भट्टराईले घोषणा गरेको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा पीएचडी डाक्टर र नेपाल सरकारका पूर्वसचिव एवं प्रहरीका पूर्वएआइजीहरुको बाक्लो उपस्थिति देखिएको छ । ट्राफिक प्रहरीका पूर्वप्रमुखसमेत रहेका पूर्वएआइजी गणेशराज राईसमेत नयाँ शक्तिको केन्द्रीय परिषदमा सामेल भएका छन् । आइतबार नयाँ बानेश्वरबाट घोषणा गरिएको ३५ सदस्यीय कमिटीमा रहेका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment