११ माघ, बागलुङ । भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ । जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष पूरा हुनुपर्नेमा निर्माण अवधि वर्षदिन पछि धकेलिएको छ । १.५ मेगावाट क्षमताको सो आयोजनाको काम गत असारदेखि पुससम्म ठप्प बनेको साइट इन्जिनियर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment