ओएस नेपाल। हिजो अफगानिस्ताको काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा मारिने १४ नेपालीमध्ये नुवाकोटका मधुसुदन कोइराला एक हुन् । उनको जीवनको कहानी अत्यासलाग्दो छ । गत बर्षको महाभूकम्पमा उनले दुई कलिला सन्तान गुमाएका थिए । अहिले उनि परदेशमा आफ्ने ज्यान गुमाए । उनको परिवारमा के भयो यस्तो ? थप भिडियोमा हेर्नुहोस्:
from Nepal123.com - एक पटक सबैले हेर्ने पर्ने दुखद भिडियो भूकम्पमा परी दुई कलिला सन्तान गुमाए अफगानमा आफु अस्ताए हेर्नुस भिडियो सहित
No comments:
Post a Comment