काठमाडौ । युरोकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेन पराजित भएको छ । मंगलबार राति भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको स्पेन समूह डीको उपविजेतामा सीमित भयो । क्रोएसिया भने समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । खेलको सातै मिनेटमा स्पेनकाका अल्भारो मोराटाले गोल गर्दै सुरुवाति अग्रता लिएपछि पहिलो हाफको अन्तिम
from Nepal123.com - क्रोएसियासँग २–१ ले स्पेन पराजित
No comments:
Post a Comment