काठमाडौ । भोकमरीले कर्णालीबासी चामल नपाएर भोकभोकै हुने अवस्थमा पुगेका छन । तर त्यो क्षेत्रमा पुगेका चामल भने खाद्यन्न संस्थानको डिपोमा थन्किएर बसेको छ । कर्णाली अञ्चलका मुगु , कालिकोट, र हुम्लाका साथै अर्काे छिमेकी जिल्ला बाजुराको जिल्ला बिकास समितीले चामल वितरणबारे कार्ययोजना नबनाउदाँ त्यो क्षेत्रका जनताका लागि छुट्टाएको चामल खाद्य गोदाममै थन्किएको हो। चामल
from Nepal123.com - डिपोभरी चामल कर्णालीवासी भोकभोकै
No comments:
Post a Comment