Tuesday, June 21, 2016

नक्कली डाक्टर पछि अब प्रहरी पनि नक्कली

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज आरोपपत्र दायर गरेको हो । प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी

from Nepal123.com - नक्कली डाक्टर पछि अब प्रहरी पनि नक्कली

No comments:

Post a Comment