Thursday, June 30, 2016

पहिलो क्वाटरफाइनल: रोनाल्डो र लेवान्डोवस्कीबीच भिडन्त

पेरिस । फ्रान्समा जारी १५ औं सस्करणको युरोपियन च्याम्पियनसिप (युरो–कप) फुटबल अन्तर्गत बिहीबार रातीबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । फ्रान्सको मार्सेलीस्थित स्टेडी भेलोडोर्मीमा बिहीबार राती नेपाली समयअनुसार १२ः४५ मा हुने पहिलो क्वाटरफाइनलमा पोर्चुगल र पोल्यान्ड आमनेसामने हुँदैछन् । पोर्चुगल र पोल्यान्ड ठूलो प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् । पोल्यान्डले सन् १९८६ मा भएको

from Nepal123.com - पहिलो क्वाटरफाइनल: रोनाल्डो र लेवान्डोवस्कीबीच भिडन्त

No comments:

Post a Comment