पर्सा, १६ असार । अपराधी जति चलाख भए पनि एक न एक दिन उ कानुनको कटघरामा पर्छ भन्ने तथ्यलाई पर्सा प्रहरीले प्रमाणित गरेको छ । कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना अभियुक्तलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अपराधी उम्किन नसकिने तथ्यलाई प्रमाणित गरेको हो । पर्साको सुर्जाहा गाविस–८ निवासी प्रभु सहनी
from Nepal123.com - नेपाल प्रहरीले मात्र यस्तो काम गर्न सक्छ
No comments:
Post a Comment