Tuesday, January 12, 2016

स्थानीय निकाय निर्वाचनको मिति चाँडै तोकिने उपप्रधानमन्त्री थापाको भनाई

पौष २८, काठमाडौं । उपप्रधान तथा स्थानीय बिकास मन्त्री कमल थापाले स्थानीय निकाय निर्वाचनको मिति चाँडै तोकिने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको २७ औं नगरपरिषदको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले त्यसका लागि छलफल जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचनको मिति चाँडै तोक्न राजनीतिक दलहरुसँग परामर्श थालिसकिएको छ ।’ निर्वाचन आयोगका प्रतिनिधिसँग गत साता .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment