Tuesday, January 12, 2016

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ राजनीतिक निर्णयमा अदालत प्रवेश गर्न मिल्दैन

पुस २८, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन व्यवस्था अनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाउनुभएको छ ।   नेपालको संविधानमा २५ जनाभन्दा बढी मन्त्री राख्न नसकिने दावीसहित अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइपछि सर्वोच्चले सोधेको कारणवारे प्रतिउत्तर दिदै प्रधानमन्धी ओलीले आवश्यकता अनुसार मन्त्रालय थपघट गरिएको जवाफ दिनुभएको हो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment