Tuesday, January 12, 2016

सर्वोच्चले अख्तियार आयुक्तको फाइल मगायो

पौष २८, काठमाडौं । सर्वोच्च अदालतले दोहोरो सुबिधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री गुरुङसंग सम्बन्धित फाइल मगाएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज गुरुङसंग सम्बन्धित फाइल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । आयोगका आयुक्त गुरुङले त्रिभुवन विश्वविद्यालय अन्तगर्तको रत्नराज्य लक्ष्मी क्याम्पसको सहप्राध्यापकबाट पनि सुविधा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment