Tuesday, January 12, 2016

यी हुन् ति औषधि जसले प्रधानमन्त्री ओलीलाई उत्तेजित बनाउँछ !

लागुऔषधभन्दा कडा औषधी खान्छन् ओली काठमाडौं, २८ पुस । एमाले अध्यक्षमा निर्वाचित हुनुभन्दा केहिदिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले सुझाएका थिए, ‘तपाईं रोगी हुनुहुन्छ, जुन औषधि खाइरहनु भएको छ, त्यसले राम्रो परिणाम दिँदैन । आफ्नो नजिकको समर्थकलाई अध्यक्षमा उठाउनुहोस् ।’ तर दिक्षितको सुझाव ओलीलाई उटपट्याङ लाग्यो । प्रतिकुल स्वास्थ्यको बाबजुद् तत्कालीन वरिष्ठ नेता .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment