Tuesday, January 12, 2016

घरघरमा सोलार, सबै गाविसमा मोटरबाटोः उपप्रधानमन्त्री थापा

२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरु पनि महत्वकांक्षी घोषणा गर्न थालेका छन् । महत्वकांक्षी घोषणालाई लिएर प्रधानमन्त्री ओली समाजिक सञ्जालमा मजाक उडाइरहेका बेला उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले पनि त्यस्तै घोषणा गरेका छन् । उनले अबको २ वर्षभित्र सबै गाउँ विकास समिति (गाविस)मा मोटरबाटो पुर्‍याइने दाबी गरेका छन् । काठमाडौं महनगरपालिको २७ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment